जब बागमती उर्लियाे… [तस्बिरहरू]

हिमाल प्रेस २२ साउन २०८१ १६:४३
46
SHARES
जब बागमती उर्लियाे… [तस्बिरहरू]

काठमाडौँ– गएरातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीको बहाब उच्च रहेको छ।

बागमती उर्लिएपछि नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।

वर्षाका कारण काठमाडौँ उपत्यकाका हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोला सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँको चोभार गल्छीमा उर्लिएको बागमती हेर्नेकाे भीड लागेकाे छ।

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित: २२ साउन २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =