बगेको रिक्सा

हिमाल प्रेस १९ साउन २०८१ ८:२८
8
SHARES
बगेको रिक्सा

तुलसीपुर- दाङको कालाखोलाले शुक्रबार राति बगाएको रा १ ह २३५७ नम्बरको अटोरिक्सा। अटोसँगै बगेका चालक तुलसीपुर-७ प्रसेनी निवासी दुर्गा पुनको शुक्रबार रातिनै सकुशल उद्धार गरिएको थियो । तस्बिरःदीपक बोहरा/रासस

प्रकाशित: १९ साउन २०८१ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =