सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लोहाकोटको सेल्फी डाँडाबाट बिहीबार दिउँसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका-९ तुम्लिङटार क्षेत्रको मनोरम दृश्य । तस्बिर : सुजन बज्राचार्य/रासस
प्रकाशित: १८ साउन २०८१ १७:३२
प्रतिक्रिया