![सुन प्रतिताेला डेढ लाखमा काराेबार, के भन्छन् व्यावसायी? [भिडियाे]](https://himalpress.com/wp-content/uploads/2023/11/gold.png)
काठमाडौँ- नेपाली बजारमा आज सुनकाे भाउ प्रतिताेला १ लाख ४९ हजार नाै सय रुपैयाँमा काराेबार भएकाे छ।
तेजाबी सुन प्रतिताेला १ लाख ३७ हजार नौ सय १० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ।
त्यसैगरी आज चाँदी प्रतिताेला एक हजार सात सय ९५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघकाे भनाइ छ।
भिडियाे हेर्नुस्
प्रकाशित: १८ साउन २०८१ ११:०६
प्रतिक्रिया