कालीमाटीमा आज फलफूल र तरकारीकाे मूल्य कति?

हिमाल प्रेस १८ साउन २०८१ ७:५२
48
SHARES
कालीमाटीमा आज फलफूल र तरकारीकाे मूल्य कति?

काठमाडाैँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीकाे मूल्यसूची सार्वजनिक गरेकाे छ। जसअनुसार गोलभेँडा ठूलो (नेपाली) (के.जी.) ७० रुपैयाँ, गोलभेँडा सानो(लोकल) (के.जी.) २० रुपैयाँ,  गोलभेँडा सानो(टनेल) (के जी) २८ रुपैयाँ रहेकाे छ।

आलु रातो (के.जी.) ६५ रुपैयाँ,  आलुरातो(भारतीय) (के जी) ५४ रुपैयाँ, आलु रातो (मुडे) (केजी) ५० रुपैयाँ, आलु सेतो (के.जी.) ५० रुपैयाँ रहेकाे समितिले जनाएकाे छ।

प्याज सुकेको (भारतीय) (के.जी.) ८० रुपैयाँ, गाजर(लोकल) (के.जी.) ९० रुपैयाँ,  बन्दा(लोकल) (के.जी.) ५५ रुपैयाँ, काउली स्थानीय (के.जी.) ८० रुपैयाँ, स्थानीय काउली(ज्यापु) (केजी) ९० रुपैयाँ,

मूला रातो (के.जी.) ४० रुपैयाँ, मूला सेतो(लोकल) (के.जी.) १५ रुपैयाँ, सेतो मूला(हाइब्रीड) (केजी) २० रुपैयाँ, कुरीलो (के.जी.) ३०० रुपैयाँ रहेकेा पनि समितिले जारी गरेकाे मूल्यसूचीमा उल्लेख छ।

 फलफूलतर्फ भुइँकटहर (प्रति गोटा) १६० रुपैयाँ,  रुख कटहर (के.जी.) ४० रुपैयाँ,  नासपाती(लोकल) (के.जी.) ९० रुपैयाँ, आभोकाडो (के.जी) ५५० रुपैयाँ, स्याउ(फूजी) (के जी)  ३०० रुपैयाँ,  केरा (दर्जन) १३० रुपैयाँ,  अनार (के.जी.) २८० रुपैयाँ,  आँप(मालदह) (के.जी.) १३० रुपैयाँ, आँप(दसहरी) (केजी) १३० रुपैयाँ रहेकाे समितिले जनाएकाे छ।

प्रकाशित: १८ साउन २०८१ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =