यस्ताे छ आज विदेशी मुद्राको मूल्य

हिमाल प्रेस १८ साउन २०८१ ६:१४
8
SHARES
यस्ताे छ आज विदेशी मुद्राको मूल्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार  अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।

त्यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

दक्षिण काेरियन वन १०० को खरिद दर ९‍ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा रहेको छ। कुबेती दिनार एककाे खरिद दर ४३७‍ रुपैयाँ २७ पैसा र  बिक्री दर ४३९ रुपैयाँ २३ पैसा रहेकाे छ।

सूची

प्रकाशित: १८ साउन २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =