यी जिल्लामा आज नदीको बहाव बढ्ने

हिमाल प्रेस १७ साउन २०८१ ९:००
6
SHARES
यी जिल्लामा आज नदीको बहाव बढ्ने

काठमाडौँ- आज विभिन्न जिल्लामा नदीको बहाव बढ्ने अनुमान छ।

आज ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, कास्की, जाजरकोट, सुर्खेत, अछाम, कैलाली, कञ्चनपुर, डडेलधुरा, वैतडी र आसपासका नदीमा बहाव बढेको छ। यी नदीमा शतर्क हुन आवश्यक छ।

प्रकाशित: १७ साउन २०८१ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =