सांसद दाहालको प्रश्न : त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ?

हिमाल प्रेस ६ भदौ २०८१ १३:५९ | Thursday, August 22, 2024
सांसद दाहालको प्रश्न : त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ? लेखनाथ दाहाल

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा शिक्षामन्त्रीले सरकारको ध्यानाकर्षण गराएको विषय प्रतिनिधिसभामा पनि पुगेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयको सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका हुन्

‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस्,’ उनले भने, ‘राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ।’

प्रकाशित: ६ भदौ २०८१ १३:५९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast