समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

हिमाल प्रेस १२ भदौ २०८१ ७:०३ | Wednesday, August 28, 2024
समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी बनेकी छन्।

उनले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराउँदै विजयी बनेकी हुन्। अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन्। उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

प्रकाशित: १२ भदौ २०८१ ७:०३ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast