काठमाडौँ- नेकपा एकीकृत समाजवादीको मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद शाह विजयी भएका छन्। उनले रामचन्द्र झा उपाध्यक्षमा हारेका छन्। खुल्ला उपाध्यक्षमा डा गंगालाल तुलाधरले १८९ मत, जग्गनाथ खतिवडाले १५१ मत, भानुभक्त जोशीले १५६ मत र प्रकाश ज्वालाले १३३ मत पाएर विजयी भएका छन्।
प्रकाशित: १२ भदौ २०८१ ७:१५ | Wednesday, August 28, 2024
प्रतिक्रिया




