समाजवादीको उपमहासचिवमा मेटमणिदेखि राजेन्द्र राईसम्म उम्मेदवार

हिमाल प्रेस ११ भदौ २०८१ ११:२६ | Tuesday, August 27, 2024
समाजवादीको उपमहासचिवमा मेटमणिदेखि राजेन्द्र राईसम्म उम्मेदवार

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको उपमहासचिव पदमा तीव्र प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट, भवानी खड्काले उम्मेदवारी दिएका छन्।

प्रकाशित: ११ भदौ २०८१ ११:२६ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast