काठमाडौँ- मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ। मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ । तस्बिर : रासस
प्रकाशित: २४ साउन २०८१ ७:१८ | Thursday, August 8, 2024
प्रतिक्रिया





