माओवादी निकट रुकुम–काठमाडौँ सम्पर्क समितिमा केसी

हिमाल प्रेस २ भदौ २०८१ ७:३८ | Sunday, August 18, 2024
माओवादी निकट रुकुम–काठमाडौँ सम्पर्क समितिमा केसी

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट रुकुम–काठमाडौँ सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्वमा एकराज केसी चयन भएका छन्।

शनिबार राजधानीमा भएको दोस्रो सम्मेलनबाट केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय भएको हो।

यद्यपि नेतृत्व चयन भएपनि कार्यसमितिमा रहनेहरूको सूची टुङ्गो लगाउन बाँकी छ।

प्रकाशित: २ भदौ २०८१ ७:३८ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast