माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदै

हिमाल प्रेस २८ साउन २०८१ ८:३७ | Monday, August 12, 2024
माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदैछ। आज बोल्ने क्रम सकिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिएर बैठक सकिनेछ।

आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने माओवादी स्रोतले जानकारी दिएको छ। माओवादीभित्र यसपटक गम्भीर समीक्षा भइरहेको छ। नेतृत्वदेखि नीतिसम्म परिवर्तनका विषय बैठकमा उठेको छ।

प्रकाशित: २८ साउन २०८१ ८:३७ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast