माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले जबाफ दिने

हिमाल प्रेस ३१ साउन २०८१ ९:०७ | Thursday, August 15, 2024
माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले जबाफ दिने फाइल तस्बिर

काठमाडौँ- आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ।

बैठकमा केन्द्रीय समिति सदस्यहरूले उठाएका प्रश्नको जबाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन्।

प्रकाशित: ३१ साउन २०८१ ९:०७ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast