मनमोहक दामोदर कुण्ड

हिमाल प्रेस ५ भदौ २०८१ ११:३८ | Wednesday, August 21, 2024
मनमोहक दामोदर कुण्ड

मुस्ताङ- समुद्री सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड। समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तीर्थस्थल हो।
तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: ५ भदौ २०८१ ११:३८ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast