भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन : रवि लामिछाने

हिमाल प्रेस ६ भदौ २०८१ १३:५० | Thursday, August 22, 2024
भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद तोक्न नहुने बताएका छन्। आज बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्ने नहुने बताएका हुन्।

उनले हदम्याद स्वीकार नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा रहेको पनि बताए। ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन। नो इफ नो बट, हाम्रो कुरा क्लियरकट,’ उनले भने।

प्रकाशित: ६ भदौ २०८१ १३:५० | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast