भारत पुगिन् परराष्ट्रमन्त्री आरजु राणा

हिमाल प्रेस २ भदौ २०८१ १५:०७ | Sunday, August 18, 2024
भारत पुगिन् परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे।

परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौँबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन्। भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन्। साथै, उनी नेपाल-भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन्।

परराष्ट्रमन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

प्रकाशित: २ भदौ २०८१ १५:०७ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast