बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणप्रति राप्रपा नेपालको भर्त्सना

हिमाल प्रेस २६ साउन २०८१ १२:०७ | Saturday, August 10, 2024
बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणप्रति राप्रपा नेपालको भर्त्सना

काठमाडौँ- बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनका क्रममा हिन्दु समुदायमाथि संगठित आक्रमण भइरहेको विषयमा राप्रपा नेपालले घोर भर्त्सना  गरेको छ। आज पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत रहनुपर्ने जनाएको छ।

राप्रपा अध्यक्ष थापाले आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि हिन्दुहरू माथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन भएको जनाएका छन्।

 

प्रकाशित: २६ साउन २०८१ १२:०७ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast