नेकपा एकीकृत समाजवादी : राजेन्द्रलाई टक्कर दिन वरिष्ठ उपाध्यक्षमा भुसालले उठाए घनेन्द्र

हिमाल प्रेस ११ भदौ २०८१ १०:३३ | Tuesday, August 27, 2024
नेकपा एकीकृत समाजवादी : राजेन्द्रलाई टक्कर दिन वरिष्ठ उपाध्यक्षमा भुसालले उठाए घनेन्द्र

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ। समाजवादीको वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि राजेन्द्रले यो पदमा दाबी छाडेका छैनन्।

उनी माधव नेपाल निकटस्थ मानिन्छन्। यता घनेन्द्रलाई समेत महासचिव घनश्याम भुसालको समर्थन छ। राजेन्द्रलाई रोक्न भुसालले शक्तिशाली उम्मेदवार भन्दै घनेन्द्रलाई उठाएका हुन्।  यसअघि प्रमेश हमाल र बेदुराम भुसालले उम्मेदवारी दिने बताएपनि पछि हटेकाछन्। उनीहरूमाथि चुनावबाट पछि हटेको आरोप छ।

प्रकाशित: ११ भदौ २०८१ १०:३३ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast