दूधकुण्ड आएका तीर्थयात्रीको उद्धार गर्दै नेपाली सेना

हिमाल प्रेस ३ भदौ २०८१ १६:१६ | Monday, August 19, 2024
दूधकुण्ड आएका तीर्थयात्रीको उद्धार गर्दै नेपाली सेना

सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दूधकुण्ड मेलामा आएका ८३ वर्षीय वृद्धलाई उद्दार गर्दै नेपाली सेना। समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाईमा लेक लागेर बिरामी परेका काभ्रे जिल्ला महादेवस्थानका ८३ वर्षीय जगतबहादुर विष्टलाई सोमबार नेपाली सेनाले उद्धार गरी बोकेर दूधकुण्ड दर्शन गराइएको छ। तस्बिरः सुवास दर्नाल/रासस

प्रकाशित: ३ भदौ २०८१ १६:१६ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast