तस्बिरमा माओवादी बैठक

हिमाल प्रेस ६ भदौ २०८१ १३:३० | Thursday, August 22, 2024
तस्बिरमा माओवादी बैठक तस्बिर स्रोत : नेकपा माओवादी केन्द्र

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ। बागमती प्रदेशको बैठक बिहीबार सम्पन्न हुँदैछ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअगाडि सो बैठकको तयारीस्वरूप हरेक प्रदेशमा दुई दुई दिन परामर्श बस्ने निर्णय स्थायी समिति बैठकले गरेको थियो।

 

प्रकाशित: ६ भदौ २०८१ १३:३० | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast