तस्बिरमा इटहरीको रथयात्रा

विवेक विवश रेग्मी ११ भदौ २०८१ १९:३१ | Tuesday, August 27, 2024
तस्बिरमा इटहरीको रथयात्रा

इटहरी- इटहरीमा राधाकृष्ण रथयात्रा निकालिएको छ। श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट मंगलबार इटहरीमा रथयात्रा निकालिएको हो। यहाँस्थित श्री राधाकृष्ण मन्दिरबाट नगर परिक्रमा गरी श्री कृष्ण प्रणामी मन्दिरसम्म रथयात्रा निकालिएको थियो। रथयात्रामा भक्तजनहरूले उल्लासपूर्वक सहभागिता जनाएका थिए।

प्रकाशित: ११ भदौ २०८१ १९:३१ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast