तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दीबाराही मन्दिर। गण्डकी प्रदेश सरकारको २४ लाख र छाब्दीबाराही विकास कोषको ४६ लाख गरी ७० लाखको लागतमा मन्दिरको हालै पुनर्निर्माण सम्पन्न भएको छ।
तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: ८ भदौ २०८१ ९:०७ | Saturday, August 24, 2024
प्रतिक्रिया




