 
                             
                                            म्याग्दी- मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरू। छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरू रहेका छन् । तस्बिरः कमल खत्री/रासस
                            प्रकाशित: २९ साउन  २०८१ १२:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 