घाँसीकुवामा पहिरो खस्यो, पृथ्वीराजमार्ग अवरुद्ध

हिमाल प्रेस ५ भदौ २०८१ १७:५८ | Wednesday, August 21, 2024
घाँसीकुवामा पहिरो खस्यो, पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौँ– पृथ्वी राजमार्गको तनहुँको घाँसीकुवामा पहिरो खसेको छ। पहिरो खसेसँगै पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

व्यास नगरपालिका-१३ घाँसीकुवामा पहिरो खसेको तनहुँ प्रहरीले जनाएको छ। यहाँ सडक स्तरोन्नतीका क्रममा कटान गर्दा पहाड चिरिएको थियो। स्थानीयले तत्कालै पर्खाल लगाउन वा घाँसी कुरा भएको ठाउँको संरक्षण गर्न माग गर्दै आइरहेका थिए।

प्रकाशित: ५ भदौ २०८१ १७:५८ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast