गैँडाकोटमा भासियाे सडक

हिमाल प्रेस ३२ साउन २०८१ १०:३० | Friday, August 16, 2024
गैँडाकोटमा भासियाे सडक

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक। सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम माेलेरै सवारीसाधन सञ्चालन भइरहेको छ। तस्बिर : टेकराज पोखरेल/रासस

प्रकाशित: ३२ साउन २०८१ १०:३० | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast