गर्पाछेडाको भेडी गोठ

हिमाल प्रेस ३१ साउन २०८१ १०:५७ | Thursday, August 15, 2024
गर्पाछेडाको भेडी गोठ

म्याग्दी- पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ। म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन्।

तस्बिर : सन्तोष गौतम र रासस

 

प्रकाशित: ३१ साउन २०८१ १०:५७ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast