खोला तराउँदै अभिभावक

हिमाल प्रेस ५ भदौ २०८१ १०:३६ | Wednesday, August 21, 2024
खोला तराउँदै अभिभावक

कैलालीको चुरे गाउँपालिका–४ स्थित काले खोलामा पुल नहुँदा समैजी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक। खोलामा पुल नहुँदा बर्षातका बेला विद्यार्थीलाई ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ। तस्बिरः मीन ठकुरी/रासस

प्रकाशित: ५ भदौ २०८१ १०:३६ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast