सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ५ मा काँचो केरा बिक्रीका लागि सिटीसफारीमा राखेर बजार लैजाने तयारी गर्दै किसान। किसानका अनुसार हरियो काँचो केरा दर्जनको ६० देखि ७० रुपैयाँमा बिक्री हुन्छ।
तस्बिर : नवीन गड्तौला/ रासस
प्रकाशित: ५ भदौ २०८१ ७:३१ | Wednesday, August 21, 2024
प्रतिक्रिया




