घोराही उपमहानगरपालिका- १७ क्वाडीका थारु समुदायका युवती मतहौका घरमा जम्मा भएर कृष्णको पूजा गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै । थारु समुदायमा श्रीकृष्ण जन्माष्टमीका दिन बेलुका पूजा गरेको स्थानामा अर्कोदिन बिहान पुनः पूजा गरेर जन्माष्टमी सम्पन्न गर्ने गर्दछन् । तस्बिर : रञ्जिता अधिकारी / रासस
घोराही उपमहानगरपालिका १७ क्वाडीका थारु समुदाय मतहौका घरमा जम्मा भएर कृष्णको पूजा गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै। थारु समुदायले श्रीकृष्ण जन्माष्टमीका दिन बेलुका पूजा गरेको स्थानमा अर्कोदिन बिहान पुनः पूजा गरेर जन्माष्टमी सम्पन्न गर्ने गर्दछन्। तस्बिर : रञ्जिता अधिकारी /रासस
प्रकाशित: ११ भदौ २०८१ ९:४९ | Tuesday, August 27, 2024
प्रतिक्रिया




