कालिमाटी तरकारी बजारमा आज : कति कति छ तरकारीको मूल्य?

हिमाल प्रेस १३ भदौ २०८१ ८:२४ | Thursday, August 29, 2024
कालिमाटी तरकारी बजारमा आज : कति कति छ तरकारीको मूल्य? फाइल तस्बिर

काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा बिहीबार ठूलो गोलभेडा ६५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै सानो गोलभेडा २७.६७, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६५, मुढे रातो आलु ५७.६७, सेतो आलु ५४.३३, सुकेको प्याज १२५, गाजर ९५, बन्दा ६५, स्थानीय काउली ९५, ज्यापु काउली १२५, सेतो मुला २७.६७, लाम्चो भान्टा ३५, तने वोडी ७५, घिउसिमी ९५, टाटे सिमी १२५ र तिते करेला ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै लोका ४५, परवर ५५, चिचिण्डो ३५, घिरौला ४५, झिगुनी ५५, पाकेको फर्सी ५५, हरियो डल्लो फर्सी ३५, भिण्डी ४५, पिडालु ४५, स्कुस ३०, रायो साग ९५, तोरीको साग ६५, कन्ये च्याउ १८६.६७, डल्ले च्याउ ४२६.६७, राजा च्याउ २९०, ब्रोकाउली १७६।३३, भेडे खुर्सानी ७५, अदुवा १९० र लसुन २४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: १३ भदौ २०८१ ८:२४ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast