कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० जना मनोनीत

हिमाल प्रेस १३ भदौ २०८१ १७:१५ | Thursday, August 29, 2024
कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० जना मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेसागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन्। देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मनोनयन भएका सदस्यहरू

१. डा. लोकनाथ दुलाल, ललितपुर
२. डा. विष्णु बस्याल, पाल्पा
३. डा. तबस्सुम सिद्दिकी, बाँके
४. श्री देवराज अवस्थी, कैलाली
५. श्री मनबहादुर थापा, चितवन
६. ई. दिलीपकुमार झा, सप्तरी
७. ई. मनोज घिमिरे, मोरङ
८. श्री गणेश शाही, दैलेख
९. श्री डम्बरबहादुर वि.क., पर्वत
१०. श्री विजय सम्बाहाम्फे, तेह्रथुम

प्रकाशित: १३ भदौ २०८१ १७:१५ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast