 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडाैँ- कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ।
टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइटमार्फत नतिजा हेर्न सकिने जानकारी गराएको हो।
याे समाचार तयार पार्दासम्म नतिजा प्रकाशनको लागि अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिररहेको छ। प्राविधिक त्रुटि वा केही समस्या नआए आजै नतिजा प्रकाशन हुनेछ।
यस्ताे छ परीक्षाफल हेर्ने विधि

                            प्रकाशित: १८ साउन  २०८१ ११:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 