कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २६ साउन २०८१ ७:२९ | Saturday, August 10, 2024
कति छ आज तरकारीको मूल्य? फाइल तस्बिर

काठमाडौँ- कालिमाटी तरकारी बजारमा शुक्रबार ठूलो गोलभेडा ७६.६७ रुपैयाँमा बिक्री भएको छ। यस्तै सानो गोलभेडा २२.५०, टनेलको सानो गोलभेडा ३२.८०, रातो आलु ६८, मुढे रातो आलु ५७.६७, सेतो आलु ५३.५०, प्याज ९७.५०, गाजर ११६, बन्दा ६५, स्थानीय काउली ६५, ज्यापु काउली ९६।६७, सेतो मुला २५, लाम्चो भान्टा ४६ र तने बोडी ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै घिउ सिमी ६८, टाटे सिमी १०५, तिते करेला ३५, लौंका ४६, परवर ६५, चिचिण्डो ४३, घिरौला ३६, झिगुनी ५५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ७६.६७, स्कुस ४६, रायो साग ९६.६७, तोरीको साग ५६.६७, कन्ये च्याउ १९२, डल्ले च्याउ ३००, राजा च्याउ २९०, ब्रोकाउली १७०, भेडे खुर्सानी ६५, अदुवा २१२ र लसुन २४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य

प्रकाशित: २६ साउन २०८१ ७:२९ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast