एमाले पार्टी कार्यालयमा मदनको शालिक, ओलीले गरे अनावरण

हिमाल प्रेस १३ भदौ २०८१ १५:४६ | Thursday, August 29, 2024
एमाले पार्टी कार्यालयमा मदनको शालिक, ओलीले गरे अनावरण

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीकाे अर्धकदकाे प्रतिमाकाे बिहीबार अनावरण गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएकाे प्रतिमाकाे एमालेको सचिवालय बैठकअघि उक्त प्रतिमाकाे अनावरण भएको हो।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन‍्।

प्रकाशित: १३ भदौ २०८१ १५:४६ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast