एमालेले जारी गर्‍यो अपानि, समेटियो कांग्रेससँगको सहमतिदेखि मिसन ८४ सम्म

हिमाल प्रेस २२ साउन २०८१ १९:३८
एमालेले जारी गर्‍यो अपानि, समेटियो कांग्रेससँगको सहमतिदेखि मिसन ८४ सम्म फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले मंगलबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। अपानिमा सत्ता समीकरणका लागि कांग्रेससँग गरिएको सहमति पनि उल्लेख गरिएको छ। एमाले र कांग्रेसबीच सत्ता सहकार्यका लागि असार १७ गते सात बुँदे सहमति भएको थियो।

त्यस्तै अपानिमा कार्यविभाजन र मापदण्ड पनि जारी गरेको छ। जसमा भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा मिसन ८४ लाई केन्द्रबिन्दुमा राख्ने, प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रमा सम्भव भएसम्म सम्बन्धित भूगोलकै नेतालाई जिम्मेवारी तोक्नेलगायत उल्लेख छन्।

हेर्नुहोस् अपानि:

प्रकाशित: २२ साउन २०८१ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast