आहा! भेडी गोठ

हिमाल प्रेस ३१ साउन २०८१ ११:५० | Thursday, August 15, 2024
आहा! भेडी गोठ पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडा गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशु

पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुद्र सतहदेखि चार हजार मिटर उचाइको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ। म्याग्दी, बागलुङ, पूर्वी रूकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन्। तस्बिरस् सन्तोष गौतम/रासस

प्रकाशित: ३१ साउन २०८१ ११:५० | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast