बाढीले बगाउँदा इर्खुवा हाइड्रोका २ मजदूर बेपत्ता

हिमाल प्रेस १६ साउन २०८१ ६:५३
16
SHARES
बाढीले बगाउँदा इर्खुवा हाइड्रोका २ मजदूर बेपत्ता नदीमा वेपत्ता भएका व्यक्तिलाई खोजी क्रम जारी। फाइल तस्बिर

काठमाडौँ- भोजपुरमा २ जनालाई बाढीले बगाएको छ। सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले बगाउँदा इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदार बेपत्ता भएका छन्।

भोजपुर प्रहरीका अनुसार राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएका छन्। उनीहरूको खोजीका लागि घटनास्थलमा प्रहरीको टोली जाँदै छ। हराएका मजदूरको पहिचान खुल्न सकेको छैन।

 

प्रकाशित: १६ साउन २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =