बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख हेरफेर

हिमाल प्रेस १४ साउन २०८१ २१:१७
56
SHARES
बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख हेरफेर फाइल तस्बिर ।

काठमाडौँ- बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख फेरिएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख हेरफेर गरेको हो।

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णाली प्रदेशमा तीलक परियार प्रदेश प्रमुख थिए।

प्रकाशित: १४ साउन २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =