ताप्लेजुङमा भूकम्पको धक्का

हिमाल प्रेस १३ साउन २०८१ ६:१६
14
SHARES
ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौँ- ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित: १३ साउन २०८१ ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =