सुृर्खेतमा डुबेर दुई किशोरीको मृत्यु

हिमाल प्रेस ११ साउन २०८१ २१:४५
82
SHARES
सुृर्खेतमा डुबेर दुई किशोरीको मृत्यु प्रतीकात्मक तस्बिर।

काँक्रेविहार (सुर्खेत)- दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए। बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।

प्रकाशित: ११ साउन २०८१ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =