कीर्तिपुरमा आज शाेक बिदा

हिमाल प्रेस ११ साउन २०८१ ९:१०
20
SHARES
कीर्तिपुरमा आज शाेक बिदा

काठमाडौँ- कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि नगरभर आज शाेक बिदा दिइएकाे छ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार उपचारका क्रममा निधन भएपछि नगरपालिकाभर शाेक बिदा दिइएकाे प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

प्रकाशित: ११ साउन २०८१ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =