सडकमा दुबो रोप्दै महिला

हिमाल प्रेस ११ साउन २०८१ ७:३८
12
SHARES
सडकमा दुबो रोप्दै महिला

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित पृथ्वीराजमार्गको सडकको सडकको बीचभाग (डिभाइडर)मा चाइनिज दुबो रोप्दै महिला। राजमार्गको सडक विस्तार सम्पन्न भइसकेको स्थानमा सडकको बीचभाग (डिभाइडर) मा दुबो रोप्ने कार्यअगाडि बढाएको आयोजनाले जनाएको छ। तस्बिर : मिला दरै/रासस

प्रकाशित: ११ साउन २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =