पदमार्गको आकर्षण छयली झरना

हिमाल प्रेस ११ साउन २०८१ ७:१४
8
SHARES
पदमार्गको आकर्षण छयली झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छोटेपामा रहेको छयली झरना। नजिकै रहेको निलगिरीखोला पहिलो जलविद्युत आयोजनाको विद्युतगृह र निलगिरी दोस्रोको बाँध क्षेत्र। अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशबिन्दुमा पर्ने छयली झरना यस पदमार्गको आकर्षण हो। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: ११ साउन २०८१ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =