सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेकाहरूको नामावली

हिमाल प्रेस ९ साउन २०८१ १३:०७
392
SHARES
सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेकाहरूको नामावली

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १९ जनाको नामावली प्राप्त भएको छ। मर्मतका लागि पोखरा उडेको उक्त विमानमा चालक दलका दुई सदस्य र एयरलाइन्सका १७ कर्मचारी रहेको सौर्य एयरलाइन्सले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १५ जनाको निधन भएको छ। विमान उडिसकेपछि आगो लागेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्। चारजनाको भने उद्धार गरिएको छ। विमान उडिसकेपछि आगो लागेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्। मृतकको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उद्धार गरिएका चारमध्ये एकजनाको काठमाडौँ मेडिकल कलेजमा र तीनजनाको  त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परेकाहरूको नामावली
क्याप्टेन :  मनीष शाक्य
कोपाइलट:  एस कटुवाल
अमितमान महर्जन
सागर आचार्य
दिलीप वर्मा
मनुराज शर्मा
अश्विन निरौला
सुदीपलाल जोशी
सर्वेश मरासिनी
श्याम विन्दुकार
नवराज आले
राजाराम आचार्य
प्रिजा खतिवडा
अधिराज शर्मा
उद्धव पुरी
यज्ञप्रसाद पौड्याल
सन्तोष महतो
पुण्यरत्न शाही
एरिफ रेडा

प्रकाशित: ९ साउन २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =