क्यानडाका गैरआवासीय राजदूतले परराष्ट्रमन्त्री राणासँग गरे बिदाइ भेट

हिमाल प्रेस ८ साउन २०८१ १९:५२
30
SHARES
क्यानडाका गैरआवासीय राजदूतले परराष्ट्रमन्त्री राणासँग गरे बिदाइ भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गरेका छन्।

मन्त्रीको कार्यकक्षमा आज (मंगलबार) भएको भेटमा मन्त्री डा राणाले नेपाल-क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ साउन २०८१ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =