बेनी-जोमसोम सडक अवरुद्ध

हिमाल प्रेस ८ साउन २०८१ ९:५६
18
SHARES
बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौँ- बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा अवरुद्ध बनेको छ। बेनी-जोमसोम कोरला सडक आयोजनाका अनुसार मंगलबार बिहानदेखि यातायात सेवा अवरुद्ध बनेको हो।

म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने कुनौटो क्षेत्रमा कालिगण्डकीले कटान गरेर सडक भासिएपछि अवरुद्ध बनेको हो।

कुनौटोमा नयाँ पहिरो र कटानको समस्या सिर्जना भएको हो।

 

प्रकाशित: ८ साउन २०८१ ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =