आजको तरकारी मूल्य, काउली १०० रुपैयाँ, अदुवा २४०, अरू कति?

हिमाल प्रेस ८ साउन २०८१ ७:४५
10
SHARES
आजको तरकारी मूल्य, काउली १०० रुपैयाँ, अदुवा २४०, अरू कति? फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गाँजर लोकलको अधिकतम थोक मूल्य प्रतिकिलो ९५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ७५, आलु रातोको ७२, आलु सेतोको ५५, लौकाको ५०, तामाको १२० रुपैयाँ कायम भएको छ।

यसैगरी अनारको ४००, अदुवाको २४०, राजा च्याउको ३०० रुपैयाँ मूल्य कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =