परराष्ट्रमन्त्री राणासँग कोरियाका राजदूत पार्कको भेट

हिमाल प्रेस ७ साउन २०८१ १९:०३
30
SHARES
परराष्ट्रमन्त्री राणासँग कोरियाका राजदूत पार्कको भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयलमा आज (सोमबार) भएको भेटवार्तामा उनीहरूबीच नेपाल-गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा. राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए।

प्रकाशित: ७ साउन २०८१ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =